1
भजनसंग्रह 28:7
सरल नेपाली पवित्र बाइबल
परमप्रभुले मलाई रक्षा गर्नुहुन्छ र मलाई बचाउनुहुन्छ; म उहाँमाथि भरोसा राख्छु। उहाँले मलाई सहायता गर्नुहुन्छ र आनन्द दिनुहुन्छ, आनन्दका गीतले म उहाँको प्रशंसा गर्छु।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 28:7
2
भजनसंग्रह 28:8
परमप्रभुले आफ्ना जनहरूको रक्षा गर्नुहुन्छ, उहाँले आफूले चुनेको राजालाई रक्षा गर्नुहुन्छ र बचाउनुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 28:8
3
भजनसंग्रह 28:6
परमप्रभुको प्रशंसा होस्, उहाँले मेरो मद्दतको लागि पुकार सुन्नुभएको छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 28:6
4
भजनसंग्रह 28:9
हे परमप्रभु! आफ्ना जनहरूलाई बचाउनुहोस्, तपाईंका आफ्ना मानिसहरूलाई आशिष् दिनुहोस्। तिनीहरूका गोठाला हुनुहोस् र सधैँभरि तिनीहरूको हेरचाह गर्नुहोस्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 28:9
होम
बाइबल
योजनाहरू
भिडियोहरू