1
भजनसंग्रह 138:7
सरल नेपाली पवित्र बाइबल
कष्टले मलाई घेरिराखेको बेलामा तपाईंले मलाई कुशल राख्नुहुन्छ, तपाईंले मेरा रिसाएका शत्रुहरूको विरोध गर्नुहुन्छ र आफ्नो शक्तिले मलाई बचाउनुहुन्छ।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 138:7
2
भजनसंग्रह 138:3
मैले तपाईंलाई पुकार्दा तपाईंले मलाई उत्तर दिनुभयो। आफ्नो बलले तपाईंले मलाई बलवान बनाउनुभयो।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 138:3
3
भजनसंग्रह 138:1
हे परमप्रभु! म आफ्नो पूरा हृदयले तपाईंलाई धन्यवाद दिन्छु, देवताहरूको अघि म तपाईंको प्रशंसाको भजन गाउँछु।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 138:1
होम
बाइबल
योजनाहरू
भिडियोहरू