1
हितोपदेश 9:10
सरल नेपाली पवित्र बाइबल
ज्ञानी बन्नलाई पहिले परमप्रभुको भय मान्नुपर्दछ। परमपवित्रलाई जान्नु नै समझशक्ति पाउनु हो।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेश 9:10
2
हितोपदेश 9:8
अहङ्कारी मानिसलाई सुधार्ने काम नगर, त्यसले तिमीलाई त्यसको निम्ति घृणा गर्नेछ। तर बुद्धिमान् मानिसलाई सुधार्ने काम गरे त्यसले तिमीलाई आदर गर्नेछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 9:8
3
हितोपदेश 9:9
बुद्धिमान् मानिसलाई अर्ती दिन्छौ भने ऊ अझै बुद्धिमान् बन्दछ। धर्मीलाई शिक्षा दिए उसको ज्ञान बढ्दछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 9:9
4
हितोपदेश 9:11
बुद्धिले तिम्रो आयु बढाउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 9:11
5
हितोपदेश 9:7
अहङ्कारी मानिसलाई सुधार्ने मानिसले बदनाम मात्र पाउनेछ। दुष्टलाई हप्काउनेले आफ्नै हानि गर्दछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 9:7
होम
बाइबल
योजनाहरू
भिडियोहरू