1
हितोपदेश 18:21
सरल नेपाली पवित्र बाइबल
जीवन वा मृत्युको शक्ति बोलीमा हुन्छ, जसले बोल्न मन पराउँछ, तिमीले आफ्नो बोलीअनुसार फल भोग्नुपर्दछ।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेश 18:21
2
हितोपदेश 18:10
परमप्रभु एउटा बलियो धरहराजस्तै हुनुहुन्छ, जहाँ धर्मीहरू गएर सुरक्षा पाउँछन्
अन्वेषण गर्नुहोस् हितोपदेश 18:10
3
हितोपदेश 18:24
कुनै-कुनै साथी धेरै दिनका हुँदैनन् तर कुनै-कुनै साथीहरू भने दाजुभाइहरूभन्दा विश्वासयोग्य हुन्छन्।
अन्वेषण गर्नुहोस् हितोपदेश 18:24
4
हितोपदेश 18:22
स्वास्नी पाउनेले असल कुरो पाउँदछ, त्यसरी उसले परमप्रभुबाट निगाह पाएको त्यसलाई थाहा हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 18:22
5
हितोपदेश 18:13
जवाफ दिनुअघि कुरा सुन्ने गर, नत्रता तिमी मूर्ख बन्नेछौ र तिम्रो कुराले कसैको अपमान पुर्याउनेछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 18:13
6
हितोपदेश 18:2
आफूले केही बुझ्छ वा बुझ्दैन, मूर्खलाई त्यसको वास्ता हुँदैन, त्यसले आफूलाई चतुर देखाउन आतुरी गर्दछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 18:2
7
हितोपदेश 18:12
नम्र हुनेहरूले मात्र आदर पाउँछन्, अहङ्कारीहरू विनाशतिर गइरहेका हुन्छन्।
अन्वेषण गर्नुहोस् हितोपदेश 18:12
होम
बाइबल
योजनाहरू
भिडियोहरू