1
गन्ती 22:28
सरल नेपाली पवित्र बाइबल
तब परमप्रभुले गधालाई बोल्ने शक्ति दिनुभयो र त्यसले बालामलाई भन्यो, “मैले तपाईंलाई के गरें? मलाई किन तीनपल्ट चुट्नुभयो?”
तुलना
अन्वेषण गर्नुहोस् गन्ती 22:28
2
गन्ती 22:31
तब परमप्रभुले बालामलाई हातमा तरवार लिई त्यहाँ उभिएको दूत देखाइदिनुभयो। तब बालामले भूइँमा घोप्टो परेर दण्डवत् गरे।
अन्वेषण गर्नुहोस् गन्ती 22:31
3
गन्ती 22:32
दूतले सोधे, “किन तिमीले तीनपल्ट गधालाई त्यसरी हिर्कायौ? म तिम्रो बाटो छेक्न आएको छु किनभने तिमीले यो यात्रा गर्नुहुँदैन।
अन्वेषण गर्नुहोस् गन्ती 22:32
4
गन्ती 22:30
गधाले जवाफ दियो, “के म त्यही गधा होइनँ र जसमाथि तपाईंले आफ्नै जीवनभरि सवार गर्नुभयो? तपाईंसित के मैले यस्तो व्यवहार अघि कहिल्यै गरेको थिएँ?” “गरेको थिइनस्।” उनले उत्तर दिए।
अन्वेषण गर्नुहोस् गन्ती 22:30
5
गन्ती 22:29
बालामले जवाफ दिए, “तैँले मलाई मूर्ख बनाइस्! मसित तरवार भए, तँलाई काट्नेथिएँ।”
अन्वेषण गर्नुहोस् गन्ती 22:29
6
गन्ती 22:27
यसपालि दूतलाई देखेर गधा भूईमा बस्यो। बालाम रिसाए र आफ्नो लौराले गधालाई चुट्न थाले।
अन्वेषण गर्नुहोस् गन्ती 22:27
होम
बाइबल
योजनाहरू
भिडियोहरू