1
गन्ती 12:8
सरल नेपाली पवित्र बाइबल
यसकारण म त्योसित आमने-सामने भई सफासित खुल्लम-खुल्ला कुरा गर्दछु। त्यसले मेरो रूप पनि देखेको छ। तिमीहरू कसरी मेरो सेवक मोशाको विरुद्धमा बोल्न आँट गर्दछौ?”
तुलना
अन्वेषण गर्नुहोस् गन्ती 12:8
2
गन्ती 12:3
(मोशा नम्र मानिस थिए, उनीभन्दा नम्र मानिस पृथ्वीमा अरू कोही थिएन।)
अन्वेषण गर्नुहोस् गन्ती 12:3
3
गन्ती 12:6
र परमप्रभुले भन्नुभयो, “म के भन्छु, सुन। यदि तिमीहरूका माझमा अगमवक्ताहरू छन् भने दर्शन दिएर आफैंलाई तिनीहरूकहाँ जाहेर गर्दछु र सपनामा तिनीहरूसित बोल्दछु।
अन्वेषण गर्नुहोस् गन्ती 12:6
4
गन्ती 12:7
तर जब म मेरो सेवक मोशासित बोल्छु, बेग्लै हुन्छ। त्यसलाई मैले इस्राएलका मेरा सबै मानिसहरूमाथि अधिकार दिएको छु।
अन्वेषण गर्नुहोस् गन्ती 12:7
होम
बाइबल
योजनाहरू
भिडियोहरू