1
मर्कूस 9:23
सरल नेपाली पवित्र बाइबल
येशूले तिनलाई भन्नुभयो, “सक्नुहुन्छ भने भनी किन भन्छौ? विश्वास गर्नेलाई त सबै कुरा हुन सक्छ।”
तुलना
अन्वेषण गर्नुहोस् मर्कूस 9:23
2
मर्कूस 9:24
यो सुनेर बुबाचाहिँले कराउँदै भने, “हजुर, म विश्वास गर्छु। मेरो कमजोर विश्वासलाई मद्दत गर्नुहोस्!”
अन्वेषण गर्नुहोस् मर्कूस 9:24
3
मर्कूस 9:28-29
घरभित्र पसेपछि चेलाहरूले एकान्तमा येशूलाई सोधे, “हामीहरूले चाहिँ त्यस भूतलाई किन निकाल्न सकेनौं?” त्यस किसिमको भूत त प्रार्थनाद्वारा मात्र निकाल्न सकिन्छ, अरू कुनै उपाय छैन भनेर येशूले जवाफ दिनुभयो।
अन्वेषण गर्नुहोस् मर्कूस 9:28-29
4
मर्कूस 9:50
नुन असल कुरो हो तर नुन नै अलिनो भयो भने केले नुनिलो बनाउने? आफूमा भएको नुनलाई जोगाइराख र आपसमा मिलेर बस।”
अन्वेषण गर्नुहोस् मर्कूस 9:50
5
मर्कूस 9:37
“मेरो नाउँमा यस्ता बालकलाई स्वागत गर्नेले मलाई नै स्वागत गर्छ अनि मलाई स्वागत गर्नेले मलाई होइन, मलाई पठाउनुहुने पितालाई नै स्वागत गर्छ।”
अन्वेषण गर्नुहोस् मर्कूस 9:37
6
मर्कूस 9:41
साँच्चै म तिमीहरूलाई भन्छु, कसैले तिमीहरूलाई ख्रीष्टका हौ भनेर मेरो नाउँमा एक गिलास पानी मात्रै पिउन दियो भने पनि त्यसले इनाम पाउनेछ।”
अन्वेषण गर्नुहोस् मर्कूस 9:41
7
मर्कूस 9:42
येशूले फेरि भन्नुभयो, “यदि कसैले ममाथि विश्वास गर्ने यस्ता सानाहरूको विश्वास बिगार्छ भने त्यसलाई त बरु घिच्रोमा जाँतो झुण्ड्याएर समुद्रमा फ्याँकिदिनु बेस हुनेछ।
अन्वेषण गर्नुहोस् मर्कूस 9:42
8
मर्कूस 9:47
अनि त्यसै गरी तिम्रो आँखाले तिमीलाई पापमा पार्छ भने त्यसलाई झिकेर मिल्काइदेओ किनभने आँखा भएर नरकमा पर्नुभन्दा त बरु कानो भएर परमेश्वरको राज्यमा पस्नु बेस हो।
अन्वेषण गर्नुहोस् मर्कूस 9:47
होम
बाइबल
योजनाहरू
भिडियोहरू