1
मर्कूस 1:35
सरल नेपाली पवित्र बाइबल
भोलिपल्ट बिहान उज्यालो नहुँदै येशू उठेर एकान्त ठाउँमा गई प्रार्थना गर्न लाग्नुभयो
तुलना
अन्वेषण गर्नुहोस् मर्कूस 1:35
2
मर्कूस 1:15
उहाँले भन्नुभयो, “अब समय पूरा भएको छ, परमेश्वरको राज्य आइसक्न लागेको छ। अब पश्चाताप गरेर पाप छोड र सुसमाचारमा विश्वास गर।”
अन्वेषण गर्नुहोस् मर्कूस 1:15
3
मर्कूस 1:10-11
पानीबाट बाहिर निस्कनेबित्तिकै येशूले स्वर्ग उघ्रिएको र पवित्र आत्मा ढुकुरजस्तै आफूमाथि आउँदैगर्नुभएको देख्नुभयो। अनि स्वर्गबाट यसो भनेको सुनियो, “तिमी मेरो प्यारो पुत्र हौ, तिमीसँग म धेरै खुसी छु।”
अन्वेषण गर्नुहोस् मर्कूस 1:10-11
4
मर्कूस 1:8
मैले तिमीहरूलाई पानीले बप्तिस्मा दिएको छु, तर उहाँले त तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ।”
अन्वेषण गर्नुहोस् मर्कूस 1:8
5
मर्कूस 1:17-18
अनि येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो पछि लाग, म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।” यो सुन्नेबित्तिकै तिनीहरूले आफ्ना जालहरू छोडेर येशूको पछि लागे।
अन्वेषण गर्नुहोस् मर्कूस 1:17-18
6
मर्कूस 1:22
उहाँको शिक्षा सुनेर मानिसहरू छक्कै परे किनभने उहाँले अरू धर्म-गुरुहरूले जस्तो गरी होइन तर ठूलो अधिकारसँग शिक्षा दिनुभयो।
अन्वेषण गर्नुहोस् मर्कूस 1:22
होम
बाइबल
योजनाहरू
भिडियोहरू