1
मत्ती 8:26
सरल नेपाली पवित्र बाइबल
येशूले भन्नुभयो, “तिमीहरू किन यसरी आत्तिएका? खै तिमीहरूको विश्वास?” यति भनेर उहाँ उठ्नुभयो अनि आँधीबेहरी र छालहरूलाई हप्काउनुभयो। उहाँले हप्काउनेबित्तिकै आँधीबेहरी थामियो र सबै एकदमै शान्त भइहाल्यो।
तुलना
अन्वेषण गर्नुहोस् मत्ती 8:26
2
मत्ती 8:8
कप्तानले भने, “हजुरलाई आफ्नो घरभित्र लैजाने लायकको म छैनँ। हजुरले आज्ञा मात्र दिनुहोस् र मेरो नोकर निको भइहाल्नेछ।
अन्वेषण गर्नुहोस् मत्ती 8:8
3
मत्ती 8:10
यो कुरा सुनेर येशू छक्क पर्नुभयो अनि आफ्ना पछि लागेका मानिसहरूलाई भन्नुभयो, “हेर, यति ठूलो विश्वास गर्ने मानिस त मैले इस्राएलीहरूको बीचमा पनि भेटेको छैनँ।
अन्वेषण गर्नुहोस् मत्ती 8:10
4
मत्ती 8:13
त्यसपछि येशूले कप्तानलाई भन्नुभयो, “हुन्छ, अब तिमी जाऊ, तिमीले विश्वास गरेजस्तै हुनेछ।” त्यति नै खेर कप्तानको नोकर निको भयो।
अन्वेषण गर्नुहोस् मत्ती 8:13
5
मत्ती 8:27
यस्तो भएको देखेर सबैले छक्क परेर भन्न लागे, “यी त कस्ता मानिस रहेछन्, यिनले भनेको त आँधीबेहरी र छालले समेत मान्दा रहेछन्।”
अन्वेषण गर्नुहोस् मत्ती 8:27
होम
बाइबल
योजनाहरू
भिडियोहरू