“मलाई विश्वास गरेकोले मानिसहरूले तिमीहरूलाई दु:ख दिए, निन्दा गरे र तिमीहरूको विरुद्धमा सबै किसिमका नराम्रा कुराहरू बोले भने तिमीहरू धन्य हौ! त्यति बेला तिमीहरू खुसी र आनन्दित होओ किनभने तिमीहरूको लागि स्वर्गमा ठूलो इनाम राखिएको छ। उहिलेका अगमवक्ताहरूलाई पनि मानिसहरूले त्यसरी नै दु:ख दिएर सताएका थिए।