1
मत्ती 3:8
सरल नेपाली पवित्र बाइबल
तिमीहरूले आ-आफ्ना पापलाई मानिलिएर आफ्नो मन परमेश्वरतिर फर्काएका हौ भने त्यहीअनुसार चल्ने गर।
तुलना
अन्वेषण गर्नुहोस् मत्ती 3:8
2
मत्ती 3:17
त्यति नै खेर स्वर्गबाट यस्तो बोलिएको सुनियो, “यिनी मेरा प्यारा छोरा हुन्, यिनीदेखि म धेरै खुसी छु।”
अन्वेषण गर्नुहोस् मत्ती 3:17
3
मत्ती 3:16
बप्तिस्मा लिइसक्नुभएपछि येशू झट्टै पानीबाट निस्कनुभयो, त्यति बेला स्वर्ग उघ्रियो र उहाँले परमेश्वरको आत्मालाई ढुकुरजस्तै आफूमाथि आइरहनुभएको देख्नुभयो।
अन्वेषण गर्नुहोस् मत्ती 3:16
4
मत्ती 3:11
“साँच्चै, तिमीहरूले आ-आफ्नो पाप मानिलिएर त्यसलाई छोड्न तयार भएका हौ भनेर देखाउन म तिमीहरूलाई पानीले बप्तिस्मा दिँदै छु, तर मपछि आउनुहुनेले चाहिँ तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। उहाँ त मभन्दा धेरै महान् हुनुहुन्छ। म त उहाँको जुत्ता बोक्ने लायकको पनि छैनँ।
अन्वेषण गर्नुहोस् मत्ती 3:11
5
मत्ती 3:10
रूखको फेदमा बन्चरो परिसकेको छ। असल फल नफलाउने सबै रूखलाई ढालेर आगोमा फालिनेछ।
अन्वेषण गर्नुहोस् मत्ती 3:10
6
मत्ती 3:3
अब यशैया अगमवक्ताले पनि यिनै यूहन्नाको बारेमा अघिबाट नै यसरी भनेका थिए– “सुन, उजाड-स्थानमा एक जनाले ठूलो सोर निकालेर यस्तो भन्दै छन्, ‘परमप्रभु आउनुहुने बाटो ठीक पार, उहाँ हिँड्नुहुने गोरेटाहरू सोझ्याओ’!”
अन्वेषण गर्नुहोस् मत्ती 3:3
होम
बाइबल
योजनाहरू
भिडियोहरू