1
मत्ती 17:20
सरल नेपाली पवित्र बाइबल
येशूले भन्नुभयो, “तिमीहरूको विश्वास कम भएकोले गर्दा हो। साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरूसँग रायोको एउटा दाना जतिको विश्वास छ भने यस पहाडलाई यहाँबाट हटिजाभन्दा यो जानेछ र तिमीहरू जे पनि गर्न सक्नेछौ।
तुलना
अन्वेषण गर्नुहोस् मत्ती 17:20
2
मत्ती 17:5
पत्रुसले यसरी कुरा गर्दागर्दै चहकिलो बादल आयो र त्यसको छायाँले उहाँहरूलाई ढाक्यो अनि बादलभित्रबाट यस्तो आवाज आयो, “यिनी मेरा प्यारा पुत्र हुन्, यिनीसँग म धेरै खुसी छु। यिनले भनेको तिमीहरूले मान।”
अन्वेषण गर्नुहोस् मत्ती 17:5
3
मत्ती 17:17-18
येशूले भन्नुभयो, “कस्ता विश्वास नभएका र भ्रममा परेका मानिसहरू रहेछौ! तिमीहरूसँग म कति दिनसम्म बस्ने? मैले तिमीहरूलाई कतिन्जेलसम्म सहिरहने? खै त्यसलाई यता ल्याओ।” अनि येशूले त्यस भूतलाई हकारेर धपाउनुभयो र त्यो केटा तुरुन्तै निको भयो।
अन्वेषण गर्नुहोस् मत्ती 17:17-18
होम
बाइबल
योजनाहरू
भिडियोहरू