1
यहोशू 5:15
सरल नेपाली पवित्र बाइबल
परमप्रभुका सेनाका सेनापतिले भने, “तेरा खुट्टाका चप्पल खोल्, तँ पवित्रस्थानमा उभिएको छस्।” यहोशूले त्यसै गरे।
तुलना
अन्वेषण गर्नुहोस् यहोशू 5:15
2
यहोशू 5:14
ती मानिसले भने, “म मित्र वा शत्रु कोही होइनँ! परमप्रभुको सेनाको सेनापति भएर म यहाँ आएको छु।” यहोशूले भूइँमा घोप्टो परेर उनलाई दण्डवत् गरे अनि भने, “हजुर, म तपाईंको दास हुँ। मलाई के आज्ञा गर्नुहुन्छ?”
अन्वेषण गर्नुहोस् यहोशू 5:14
3
यहोशू 5:13
यहोशू यरीहोको नजिक छँदा अचानक उनले एक जना मानिस हातमा तरवार लिएर आफ्नो अघि खडा भएको देखे। यहोशूले तिनको छेउ गई सोधे, “तपाईं हाम्रो मित्र कि शत्रु?”
अन्वेषण गर्नुहोस् यहोशू 5:13
होम
बाइबल
योजनाहरू
भिडियोहरू