1
यहोशू 23:14
सरल नेपाली पवित्र बाइबल
“अब मेरो मर्ने बेला आएको छ। तिमीहरू हरेकले आ-आफ्ना हृदय र मनभित्र यो कुरो जान्दछौ कि परमप्रभु तिम्रा परमेश्वरले आफूले प्रतिज्ञा गर्नुभएको हरेक असल कुरो तिमीहरूलाई दिनुभएको छ। उहाँले गर्नुभएको प्रत्येक प्रतिज्ञा पूरा भएको छ, एउटै पनि चुकेको छैन।
तुलना
अन्वेषण गर्नुहोस् यहोशू 23:14
2
यहोशू 23:11
त्यसैले सावधान भएर परमप्रभु तिम्रा परमेश्वरलाई प्रेम गर।
अन्वेषण गर्नुहोस् यहोशू 23:11
3
यहोशू 23:10
तिमीहरूमध्ये जोसुकैले पनि हजार जनालाई धपाउन सक्नेछौ किनभने परमप्रभुले आफ्नो प्रतिज्ञाअनुसार तिम्रा निम्ति लडाइँ गर्नुहुनेछ।
अन्वेषण गर्नुहोस् यहोशू 23:10
4
यहोशू 23:8
बरु जस्तो अहिलेसम्म रहेका छौ, त्यस्तै गरी परमप्रभुतिर विश्वासयोग्य रहनू।
अन्वेषण गर्नुहोस् यहोशू 23:8
5
यहोशू 23:6
यसकारण सावधान भई मोशाका नियमहरूका पुस्तकमा लेखिएका हरकुरा मान्ने र गर्ने गर। त्यसको कुनै हिस्सालाई नछोड्नू
अन्वेषण गर्नुहोस् यहोशू 23:6
होम
बाइबल
योजनाहरू
भिडियोहरू