1
यर्मिया 33:3
सरल नेपाली पवित्र बाइबल
“मलाई पुकार र म तँलाई जवाफ दिनेछु। तैँले नजानेका उदेक र अचम्मका कुराहरूबारे म तँलाई भन्नेछु।
तुलना
अन्वेषण गर्नुहोस् यर्मिया 33:3
2
यर्मिया 33:6-7
तर म यस सहर र यहाँका बासिन्दाहरूलाई निको पार्नेछु र फेरि स्वस्थ तुल्याउनेछु। म तिनीहरूलाई प्रसस्त मात्रामा सुख-शान्ति र सुरक्षा दिनेछु। म यहूदा र इस्राएललाई कैदबाट फर्काई ल्याउनेछु र तिनीहरूलाई फेरि अघिकै जस्तो बनाउनेछु।
अन्वेषण गर्नुहोस् यर्मिया 33:6-7
3
यर्मिया 33:8
मेरो विरुद्धमा तिनीहरूले गरेका पापबाट म तिनीहरूलाई शुद्ध पार्नेछु र म तिनीहरूका पाप र विद्रोह क्षमा गर्नेछु।
अन्वेषण गर्नुहोस् यर्मिया 33:8
होम
बाइबल
योजनाहरू
भिडियोहरू