1
यर्मिया 16:21
सरल नेपाली पवित्र बाइबल
परमप्रभु भन्नुहुन्छ, “यसकारण म एकै पल्टमा ती जातिहरूलाई सदाकालको निम्ति मेरो शक्ति र सामर्थ्य देखाउनेछु। म परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन्।”
तुलना
अन्वेषण गर्नुहोस् यर्मिया 16:21
2
यर्मिया 16:19
हे परमप्रभु, मेरो बल र मेरो किल्ला, दु:खका दिनमा मेरो शरणस्थान, पृथ्वीका कुना-काप्चाबाट जाति-जातिहरू तपाईंकहाँ आएर भन्नेछन्, “हाम्रा पिता-पुर्खाहरूसित त झूटा देवताहरू, बेकामका मूर्तिहरूबाहेक अरू केही थिएन।
अन्वेषण गर्नुहोस् यर्मिया 16:19
3
यर्मिया 16:20
के मानिसहरूले आफ्ना देवी-देवताहरू आफैंले बनाउन सक्छन्? अँ, यदि सक्छन् भने तिनीहरू त ईश्वर होइनन्।”
अन्वेषण गर्नुहोस् यर्मिया 16:20
होम
बाइबल
योजनाहरू
भिडियोहरू