1
याकूब 3:17
सरल नेपाली पवित्र बाइबल
तर माथिबाट आएको बुद्धि त चोखो, शान्ति दिने, सोझो र मिलनसार हुन्छ। यस्तो बुद्धि दया नै दयाले भरिएको हुन्छ अनि असल कामको फल फलाउँछ। यो पक्षपाती र कपटी हुँदैन।
तुलना
अन्वेषण गर्नुहोस् याकूब 3:17
2
याकूब 3:13
तिमीहरूका बीचमा कोही बुद्धिमानी र बुझ्झकी मानिस छ भने उसले त्यो आफ्नो असल चालचलनबाट र बुद्धिमानीसँग काम गरेर देखाउनुपर्छ।
अन्वेषण गर्नुहोस् याकूब 3:13
3
याकूब 3:18
शान्ति ल्याउनेले मेलमिलापको काम गरेर धार्मिकताको फल फलाउँछ।
अन्वेषण गर्नुहोस् याकूब 3:18
4
याकूब 3:16
जहाँ आरिस र स्वार्थ छ, त्यहाँ सबै किसिमका गोलमाल र सबै किसिमका दुष्ट कुराहरू हुन्छन्।
अन्वेषण गर्नुहोस् याकूब 3:16
5
याकूब 3:9-10
अनि हामीहरूले हाम्रा परमेश्वर पितालाई यही जिब्रोले धन्यवाद दिन्छौं र यही जिब्रोले फेरि परमेश्वरको स्वरूपमा सृष्टि गरिएको मानिसलाई श्राप दिन्छौं। एउटै मुखबाट प्रशंसा र गाली पनि निस्कन्छ। मेरा भाइहरू, यस्तो हुनुहुँदैन!
अन्वेषण गर्नुहोस् याकूब 3:9-10
6
याकूब 3:6
जिब्रोचाहिँ आगोजस्तो हो। यो शरीरका अङ्गहरूमध्ये सबैभन्दा दुष्ट हो। यसले सिङ्गै शरीरमा कलङ्क लाउँछ। यसले नरकको आगो लिएर हाम्रो पूरै जिन्दगीमा आगो लगाउँछ।
अन्वेषण गर्नुहोस् याकूब 3:6
7
याकूब 3:8
तर जिब्रोलाई कसैले पनि तह लाउन सकेको छैन। जिब्रोचाहिँ दुष्ट, तह नलाग्ने र डरलाग्दो विषले भरिएको हुन्छ
अन्वेषण गर्नुहोस् याकूब 3:8
8
याकूब 3:1
मेरा भाइहरू, तिमीहरूमा धेरै जना शिक्षा दिनेहरू बन्न नखोज किनभने शिक्षा दिनेलाई अरूलाई भन्दा कडासँग न्याय हुन्छ भनी तिमीहरूलाई थाहै छ।
अन्वेषण गर्नुहोस् याकूब 3:1
होम
बाइबल
योजनाहरू
भिडियोहरू