“मेरो वचन पृथ्वीलाई भिजाउन आकाशबाट झर्ने वर्षा र हिउँजस्तो छ;
त्यसले जमिन नभिजाई फर्कंदैन
र त्यसले छर्नलाई बिउ र खानालाई भोजन दिन्छ।
मेरो मुखबाट निस्कने वचन पनि त्यस्तै छ,
मैले इच्छा गरेको काम त्यसले पूरा गरिछोड्नेछ,
जुन काम गर्न म त्यसलाई पठाउनेछु,
ती पूरा गरिछोड्नेछ।