सुरुदेखि नै अन्तिम नतिजा के हुने हो, मैले अघिबाटै भनिसकेको छु,
मैले भनेको थिएँ कि मेरा युक्तिहरू सफल हुनेछन्
र आफ्नो इच्छाअनुसार म सबै कुरा गर्नेछु।
मैले एउटा मानिसलाई पूर्वबाट बोलाएको छु,
बाजझैँ झम्टेर आउनेछ र मेरो युक्ति पूरा गरिदिँदछ।
म बोलेको छु र यो हुन्छ नै।