1
यशैया 26:3
सरल नेपाली पवित्र बाइबल
परमप्रभु, ज-जसले आफ्ना मनका अभिप्राय दह्रो राख्छन्, र तपाईंमाथि भरोसा राख्छन्, तिनीहरूलाई पूर्ण शान्ति दिनुहोस्।
तुलना
अन्वेषण गर्नुहोस् यशैया 26:3
2
यशैया 26:4
सधैँभरि परमप्रभुमा भरोसा राख किनभने उहाँ नै सनातनको चट्टान हुनुहुन्छ।
अन्वेषण गर्नुहोस् यशैया 26:4
3
यशैया 26:9
राती सारा हृदयले म तपाईंको चाहना गर्दछु, बिहानै मेरो आत्माले तपाईंको तृष्णा गर्दछ। तपाईंले पृथ्वी र त्यसका बासिन्दाहरूको निसाफ गर्नुहुँदा, तिनीहरूले धार्मिकता के हो, सो सिक्नेछन्।
अन्वेषण गर्नुहोस् यशैया 26:9
4
यशैया 26:12
परमप्रभु, तपाईंले हामीलाई सुखशान्ति दिनुहुन्छ, हामीले जे कुरा हासिल गरेका छौं, ती सबै तपाईंकै कामका फल हुन्।
अन्वेषण गर्नुहोस् यशैया 26:12
5
यशैया 26:8
हामी तपाईंको इच्छाअनुसार चल्दछौं र आफ्नो आशा तपाईंमा राख्दछौं, हामी तपाईंको मात्र चाहना गर्दछौं।
अन्वेषण गर्नुहोस् यशैया 26:8
6
यशैया 26:7
परमप्रभु, तपाईंले भला मानिसहरूका निम्ति मार्ग सम्म पार्नुहुनेछ, तिनीहरू हिँड्ने बाटो सोझो बनाउनुहुनेछ।
अन्वेषण गर्नुहोस् यशैया 26:7
7
यशैया 26:5
उहाँले अहङ्कारीहरूलाई होचो पार्नुभएको छ, तिनीहरू बास गरेको बलियो सहर नाश गर्नुभएको छ र त्यसलाई ध्वस्त पारेर धुलोमा मिलाइदिनुभएको छ।
अन्वेषण गर्नुहोस् यशैया 26:5
8
यशैया 26:2
सहरका मूल-ढोकाहरू खोल र ठीक काम गर्ने विश्वासी जाति प्रवेश गरून्
अन्वेषण गर्नुहोस् यशैया 26:2
होम
बाइबल
योजनाहरू
भिडियोहरू