1
उत्पत्ति 29:20
सरल नेपाली पवित्र बाइबल
याकूबले राहेलको लागि सात वर्ष काम गरे तर त्यो उनलाई थोरै दिनजस्तो लाग्यो, कारण उनले राहेललाई प्रेम गर्थे।
तुलना
अन्वेषण गर्नुहोस् उत्पत्ति 29:20
2
उत्पत्ति 29:31
परमप्रभुले देख्नुभयो कि लेआले राहेलको भन्दा कम प्रेम पाउँथी। यसकारण उहाँले उनको कोख खोलिदिनुभयो। तर राहेल बाँझी नै रहिन्।
अन्वेषण गर्नुहोस् उत्पत्ति 29:31
होम
बाइबल
योजनाहरू
भिडियोहरू