1
एज्रा 9:9
सरल नेपाली पवित्र बाइबल
हामी कमारा थियौं तर हामीलाई तपाईंले त्यस अवस्थामा छोडिराख्नुभएन। तपाईंले फारसका राजाहरूलाई हामीमाथि कृपा-दृष्टि राख्न दिनुभएको र हामीलाई बाँच्न र भत्केको मन्दिर बनाउने अनि यहाँ यहूदा र यरूशलेममा सुरक्षा पाउने अनुमति दिन लाउनुभयो।
तुलना
अन्वेषण गर्नुहोस् एज्रा 9:9
2
एज्रा 9:15
परमप्रभु, इस्राएलका परमेश्वर, तपाईं न्यायी हुनुहुन्छ र तपाईंले हामीलाई बाँचिरहन दिनुभयो। हामी तपाईंसँग आफ्ना पाप मानिलिन्छौं। तपाईंको सामुन्ने आउने हाम्रो केही अधिकार छैन।”
अन्वेषण गर्नुहोस् एज्रा 9:15
होम
बाइबल
योजनाहरू
भिडियोहरू