1
एज्रा 4:4
सरल नेपाली पवित्र बाइबल
त्यही देशमा बसोबास गर्दैआएका मानिसहरूले यहूदीहरूलाई हतास गराउने, तर्साउने र मन्दिर बनाउने कामबाट रोक्ने चेष्टा गरे।
तुलना
अन्वेषण गर्नुहोस् एज्रा 4:4
2
एज्रा 4:5
तिनीहरूले फारसका सरकारी अधिकारीहरूलाई यहूदीहरूका विरुद्धमा केही गरून् भनी घुस दिए। कोरेसको शासनकालभरि र दाराको शासनकालसम्म तिनीहरूले त्यसो गरिरहे।
अन्वेषण गर्नुहोस् एज्रा 4:5
3
एज्रा 4:3
यरुबाबेल, येशूअ र गोत्र-गोत्रका प्रधानहरूले तिनीहरूलाई भने, “परमप्रभु हाम्रा परमेश्वरको मन्दिर बनाउन हामीलाई तपाईंहरूको मद्दत चाहिँदैन। त्यो हामी आफैं बनाउनेछौं। फारसका महाराजा कोरेसले आज्ञा गरेझैँ हामी सो काम गर्नेछौं।”
अन्वेषण गर्नुहोस् एज्रा 4:3
होम
बाइबल
योजनाहरू
भिडियोहरू