1
इजकिएल 18:32
सरल नेपाली पवित्र बाइबल
कोही नाश भएको म चाहन्नँ,” सार्वभौम परमप्रभु भन्नुहुन्छ, “आफ्ना पापबाट फर्क र बाँच।”
तुलना
अन्वेषण गर्नुहोस् इजकिएल 18:32
2
इजकिएल 18:20
जसले पाप गर्छ, त्यही मर्छ। बुबाका पापले गर्दा छोरोले कष्ट भोग्नेछैन न त छोरोको पापले बुबालाई पिराउँछ, भलो मानिसलाई उसको भलाइले नै असल इनाम दिन्छ र दुष्ट मानिसलाई त्यसको खराबीले नै पिराउँछ।
अन्वेषण गर्नुहोस् इजकिएल 18:20
3
इजकिएल 18:31
ए इस्राएलीहरू हो, किन तिमीहरू नाश हुन चाहन्छौ? आफूले गरिरहेका खराबीहरू छोड अनि नयाँ मन र नयाँ हृदय लेओ।
अन्वेषण गर्नुहोस् इजकिएल 18:31
4
इजकिएल 18:23
एउटा दुष्ट मानिस मर्दा म रमाउँछु र?” यसरी सार्वभौम परमप्रभु सोध्नुहुन्छ, “होइन, म त त्यसले पश्चात्ताप गरी बाँचेको हेर्न चाहन्छु।
अन्वेषण गर्नुहोस् इजकिएल 18:23
5
इजकिएल 18:21
“कुनै दुष्ट मानिसले पाप गर्न छोडेर मेरो नियम मान्न थाल्यो र जे असल र उचित छ, त्यो गर्न थाल्यो भने त्यो मर्नेछैन। त्यो निश्चय बाँच्नेछ।
अन्वेषण गर्नुहोस् इजकिएल 18:21
6
इजकिएल 18:9
त्यस्तो मानिसले मेरो आज्ञा मान्दछ र मेरा नियमहरू होशियारसाथ पालन गर्दछ। त्यो धर्मी हो र त्यो निश्चय बाँच्नेछ।” सार्वभौम परमप्रभु यसो भन्नुहुन्छ।
अन्वेषण गर्नुहोस् इजकिएल 18:9
होम
बाइबल
योजनाहरू
भिडियोहरू