1
इजकिएल 12:28
सरल नेपाली पवित्र बाइबल
यसकारण तिनीहरूलाई म सार्वभौम परमप्रभु यसो भन्दै छु भनी सुना, अब ढीलो हुँदैन। मैले जे भनेको छु, त्यो पूरा हुनेछ। म सार्वभौम परमप्रभुले यो कुरा भनेको छु!”
तुलना
अन्वेषण गर्नुहोस् इजकिएल 12:28
2
इजकिएल 12:25
म, सार्वभौम परमप्रभु तिनीहरूसित बोल्नेछु र म जे भन्छु, त्यो पूरा हुनेछ। अब ढीलो हुनेछैन। ए विद्रोहीहरू हो, मैले जे चेतावनी दिएको छु, त्यो तिमीहरूकै जीवनकालमा पूरा गर्नेछु,” परमप्रभु यसरी भन्नुहुन्छ।
अन्वेषण गर्नुहोस् इजकिएल 12:25
3
इजकिएल 12:2
“ए मरणशील मानिस, तँ विद्रोही मानिसहरूका बीचमा बस्दैछस्। तिनीहरूका आँखा छन् तर देख्दैनन्। तिनीहरूका कान छन् तर सुन्दैनन् किनभने तिनीहरू विद्रोही छन्।
अन्वेषण गर्नुहोस् इजकिएल 12:2
होम
बाइबल
योजनाहरू
भिडियोहरू