1
प्रस्थान 40:38
सरल नेपाली पवित्र बाइबल
तिनीहरूले जहिलेसम्म यात्रा गरे, त्यतिञ्जेल तिनीहरूले दिउँसो पवित्र पालमाथि परमप्रभु उपस्थित हुनुभएको जनाउने बादल र राती त्यसमाथि आगो बलेको देख्थे।
तुलना
अन्वेषण गर्नुहोस् प्रस्थान 40:38
2
प्रस्थान 40:34-35
तब बादलले पवित्र पाललाई ढाक्यो र परमप्रभुको उपस्थितिको चम्किलो ज्योतिले पाल भरियो। त्यसले गर्दा मोशा पवित्र पालभित्र जान सकेनन्।
अन्वेषण गर्नुहोस् प्रस्थान 40:34-35
होम
बाइबल
योजनाहरू
भिडियोहरू