1
प्रस्थान 26:33
सरल नेपाली पवित्र बाइबल
पालका धुरीमा लगाएका अङ्कुसेहरूमुनि पर्दा टाँग्नू र पर्दाका पछिल्तिर ढुङ्गाका दुईवटा पाटीहरू राखेका करारको सन्दुक राख्नू। पर्दाले पालका पवित्रस्थानलाई महा-पवित्रस्थानबाट अलग गरिराख्नेछ।
तुलना
अन्वेषण गर्नुहोस् प्रस्थान 26:33
होम
बाइबल
योजनाहरू
भिडियोहरू