1
प्रस्थान 23:25-26
सरल नेपाली पवित्र बाइबल
म परमप्रभु परमेश्वरलाई तिमीहरूले पुज्यौ भने म तिमीहरूलाई अन्न-पानीले आशीर्वाद दिनेछु र तिम्रा सबै रोगहरू हटाइदिनेछु। तिम्रा देशमा कुनै स्त्रीको गर्भ तुहुनेछैन र कोही पनि बाँझी रहनेछैन। म तिमीहरूलाई लामो आयु दिनेछु।
तुलना
अन्वेषण गर्नुहोस् प्रस्थान 23:25-26
2
प्रस्थान 23:20
“तिमीहरूले यात्रा गर्दा तिमीहरूलाई रक्षा गर्न र मैले तयार पारेको देशमा पुर्याउन म तिमीहरूको अघिअघि मेरो एउटा दूत पठाउनेछु।
अन्वेषण गर्नुहोस् प्रस्थान 23:20
3
प्रस्थान 23:22
तर तिमीहरूले तिनका कुराहरू मान्यौ र सबै काम मेरा आज्ञाअनुसार गर्यौ भने म तिम्रा सबै शत्रुहरूसँग लड्नेछु।
अन्वेषण गर्नुहोस् प्रस्थान 23:22
4
प्रस्थान 23:2-3
धेरै मानिसहरूले खराबी गरे वा गवाही दिएर न्याय बिगारे भन्दैमा तिमीहरूले पनि त्यसै नगर। गरीब भनेर मुद्दामा त्यसको पक्ष नलेओ।
अन्वेषण गर्नुहोस् प्रस्थान 23:2-3
5
प्रस्थान 23:1
“झूटो हल्ला नफैलाओ र झूटो साक्षी दिएर एउटा अपराधीलाई मद्दत नगर।
अन्वेषण गर्नुहोस् प्रस्थान 23:1
होम
बाइबल
योजनाहरू
भिडियोहरू