1
उपदेशक 8:15
सरल नेपाली पवित्र बाइबल
यसकारण मलाई पक्का विश्वास भएको छ कि मानिसले सुख-चैन गर्नुपर्छ किनभने जीवनमा खानु, पिउनु र मोजमज्जा गर्नुबाहेक अरू असल कुरा केही छैन। परमेश्वरले मानिसलाई यस संसारमा दिनुभएको जीवनमा परिश्रम गर्दा उसले कम-से-कम त्यति त गर्न सक्छ।
तुलना
अन्वेषण गर्नुहोस् उपदेशक 8:15
2
उपदेशक 8:12
सयकडौं अपराध गरेर पनि पापी बुढेस-कालसम्म बाँचिरहन्छ। मानिसहरूले के भन्छन्, म जान्दछु। तिनीहरू भन्दछन्, “परमेश्वरको आज्ञापालन गरे, सबै कुरा ठीक हुनेछन्
अन्वेषण गर्नुहोस् उपदेशक 8:12
3
उपदेशक 8:6
मानिसको कष्ट ऊमाथि गह्रौं भए पनि हरेक काम गर्ने ठीक समय र उचित तरिका हुन्छ
अन्वेषण गर्नुहोस् उपदेशक 8:6
4
उपदेशक 8:8
कसैले आफूलाई मृत्युबाट बचाउन सक्दैन वा काललाई पछि सार्न सक्दैन। लडाइँ भएको बेला बिदा पाउँदैन न त दुष्ट्याइँ गर्नेहरू त्यसका पन्जाबाट उम्कन सक्दछ।
अन्वेषण गर्नुहोस् उपदेशक 8:8
5
उपदेशक 8:11
मानिसहरू किन सजिलैसित अपराध गर्छन्? किनभने तिनीहरूले अपराधको दण्ड तुरुन्तै पाइहाल्दैनन्।
अन्वेषण गर्नुहोस् उपदेशक 8:11
6
उपदेशक 8:14
संसारमा के भइरहेछ, सो हेर, कहिलेकहीँ दुष्टले पाउनुपर्ने दण्ड धर्मीले पाउँदछ र धर्मीका कामको इनाम दुष्टले पाउँदछ। म त भन्छु कि यो पनि व्यर्थ छ।
अन्वेषण गर्नुहोस् उपदेशक 8:14
7
उपदेशक 8:7
भविष्यमा के हुन्छ, हामी कसैले जान्दैनौं र कसैले हामीलाई त्यो बताइदिन पनि सक्दैन।
अन्वेषण गर्नुहोस् उपदेशक 8:7
होम
बाइबल
योजनाहरू
भिडियोहरू