1
व्यवस्था 17:19
सरल नेपाली पवित्र बाइबल
त्यो पुस्तक तिनले आफ्ना छेउमा राखेर आफ्नो जीवनभरि त्यहाँबाट पढ्नेछन् अनि त्यसरी तिनले परमप्रभुलाई आदर गर्न र उहाँले आज्ञा गर्नुभएको हरकुरो विश्वासयोग्यसाथ पालन गर्न सिक्नेछन्।
तुलना
अन्वेषण गर्नुहोस् व्यवस्था 17:19
2
व्यवस्था 17:17
राजाका धेरै स्वास्नीहरू हुनुहुन्न किनभने त्यसले तिनलाई परमप्रभुबाट टाढा पार्नेछ। अनि तिनले आफैंलाई सुन र चाँदीले धनी बनाउनुहुन्न।
अन्वेषण गर्नुहोस् व्यवस्था 17:17
3
व्यवस्था 17:18
तिनी राजा भएपछि तिनले परमेश्वरका नियम र शिक्षाहरूको पुस्तकको एउटा नक्कल आफूसँग राख्नुपर्छ, जसको सक्कल प्रति लेवी पूजाहारीहरूसँग रहन्छ।
अन्वेषण गर्नुहोस् व्यवस्था 17:18
होम
बाइबल
योजनाहरू
भिडियोहरू