1
२ तिमोथी 2:15
सरल नेपाली पवित्र बाइबल
लाज मान्नु नपर्ने र सत्यको सन्देशलाई ठीकसँग प्रयोग गर्ने सेवकजस्तै परमेश्वरलाई मनपर्ने गरी उहाँको अगाडि उहाँकै कुरा बोल्न तयार भइरहन कोसिस गर।
तुलना
अन्वेषण गर्नुहोस् २ तिमोथी 2:15
2
२ तिमोथी 2:22
जवानीमा आउने नराम्रा इच्छाहरूलाई छोडेर शुद्ध मनले परमेश्वरलाई सहायता मागी पुकार्नेहरूसँग उहाँको अघिअघि ठीक ठहरिने कुरामा विश्वास, प्रेम र शान्तिमा लाग।
अन्वेषण गर्नुहोस् २ तिमोथी 2:22
3
२ तिमोथी 2:24
प्रभुको सेवकले झगडा गर्नुहुँदैन। ऊ सबैसँग मिल्ने हुनुपर्दछ अनि शिक्षा दिन सक्ने र सबै कुरा सहन सक्ने हुनुपर्दछ।
अन्वेषण गर्नुहोस् २ तिमोथी 2:24
4
२ तिमोथी 2:13
हामी विश्वासी नभए पनि उहाँ त विश्वासयोग्य नै रहनुहुन्छ किनभने उहाँ इन्कार गर्न सक्नुहुन्न।”
अन्वेषण गर्नुहोस् २ तिमोथी 2:13
5
२ तिमोथी 2:25
उसले विरोधीहरूलाई नम्र भएर सम्झाउन सक्ने हुनुपर्दछ। त्यसो भए मात्र कतै परमेश्वरले विरोधीहरूको मन बदलिदिनसक्नुहुन्छ र तिनीहरूले सत्यलाई पूरै चिन्लान्।
अन्वेषण गर्नुहोस् २ तिमोथी 2:25
6
२ तिमोथी 2:16
संसारका मूर्ख कुराहरूबाट पन्सिएर बस। यसले त मानिसहरूलाई परमेश्वरबाट झन्-झन् टाढा पुर्याउँदछ।
अन्वेषण गर्नुहोस् २ तिमोथी 2:16
होम
बाइबल
योजनाहरू
भिडियोहरू