1
२ शमूएल 7:22
सरल नेपाली पवित्र बाइबल
तपाईं कति महान् हुनुहुन्छ, हे सार्वभौम परमप्रभु! तपाईंसमान अरू कोही छैन, तपाईं मात्र परमेश्वर हुनुहुन्छ भनी हामीलाई सदैव थाहा छ।
तुलना
अन्वेषण गर्नुहोस् २ शमूएल 7:22
2
२ शमूएल 7:13
त्यसले मेरो निम्ति एउटा मन्दिर बनाउनेछ। त्यसको वंश सदासर्वदा रहिरहनेछ। त्यो म पक्का गर्नेछु।
अन्वेषण गर्नुहोस् २ शमूएल 7:13
होम
बाइबल
योजनाहरू
भिडियोहरू