1
२ शमूएल 22:3
सरल नेपाली पवित्र बाइबल
मेरा परमेश्वर मेरो सुरक्षा हुनुहुन्छ, उहाँसँग हुँदा म सुरक्षित छु। ढालले झैँ उहाँले मलाई रक्षा गर्नुहुन्छ, उहाँले मलाई आक्रमणबाट सकुशल राख्नुहुन्छ। उहाँले मेरो उद्धार गर्नुहुन्छ; उहाँले मेरो रक्षा गर्नुहुन्छ र मलाई हिंसाबाट बचाउनुहुन्छ।
तुलना
अन्वेषण गर्नुहोस् २ शमूएल 22:3
2
२ शमूएल 22:31
परमेश्वर! उहाँका कामहरू कति सिद्ध, उहाँका वचनहरू कति भरपर्दा छन्। किनकि उहाँको रक्षा खोज्नेहरूका निम्ति उहाँ ढालझैँ हुनुहुन्छ।
अन्वेषण गर्नुहोस् २ शमूएल 22:31
3
२ शमूएल 22:2
परमप्रभु मेरा रक्षक हुनुहुन्छ; उहाँ मेरा बलियो गढी हुनुहुन्छ।
अन्वेषण गर्नुहोस् २ शमूएल 22:2
4
२ शमूएल 22:33
परमेश्वर नै मेरा बलियो शरणस्थान हुन्; उहाँले मेरो मार्ग सुरक्षित राख्नुहुन्छ।
अन्वेषण गर्नुहोस् २ शमूएल 22:33
5
२ शमूएल 22:29
परमप्रभु, तपाईं मेरो ज्योति हुनुहुन्छ; तपाईंले मेरो अन्धकारलाई हटाउनुहुन्छ।
अन्वेषण गर्नुहोस् २ शमूएल 22:29
होम
बाइबल
योजनाहरू
भिडियोहरू