1
२ राजा 5:1
सरल नेपाली पवित्र बाइबल
अरामका सेनाका सेनापति नामानलाई उनका राजाले खुबै मान र आदर गर्थे किनभने परमप्रभुले नामानद्वारा अरामका सेनालाई विजय दिनुभएको थियो। उनी महान् योद्धा थिए; तर उनलाई डरलाग्दो चर्मरोग थियो।
तुलना
अन्वेषण गर्नुहोस् २ राजा 5:1
2
२ राजा 5:10
एलीशाले एउटा चाकरद्वारा उनलाई यर्दन नदीमा गई सात चोटि डुबुल्की मार्नू र तिमी रोगबाट पूरा निको हुनेछौ भनी खबर पठाए।
अन्वेषण गर्नुहोस् २ राजा 5:10
3
२ राजा 5:14
त्यसरी नामान यर्दनमा गए र एलीशाको आदेशअनुसार सात पटक नदीमा डुबुल्की मारे र पूरा निको भए। उनको शरीर साना बालकको जस्तै स्वस्थ र शुद्ध भयो।
अन्वेषण गर्नुहोस् २ राजा 5:14
4
२ राजा 5:11
तर रिसले झोकिएर नामानले यसो भन्दै हिंडे, “मैले सोचेको थिएँ कि उनी कम-से-कम निस्केर मकहाँ आई परमप्रभु आफ्ना परमेश्वरलाई बिन्ती गरेर मेरो रोग लागेको अङ्गमाथि आफ्नो हात राखेर मलाई निको पार्नेछन्।
अन्वेषण गर्नुहोस् २ राजा 5:11
5
२ राजा 5:13
उनका चाकरहरूले उनको छेउमा गई भने, “हजुर, अगमवक्ताले तपाईंलाई केही गाह्रो कुरा गर्नुभएको भए, त्यो तपाईं गर्नुहुनेथ्यो। उनले भनेअनुसार गएर नदीमा डुबुल्की मारी किन निको हुनुहुन्न?”
अन्वेषण गर्नुहोस् २ राजा 5:13
6
२ राजा 5:3
एक दिन त्यसले आफ्नी मालिकनीलाई भनी, “मेरा मालिक सामरियामा बस्ने अगमवक्ताकहाँ जान सक्नुभए असल हुन्थ्यो भन्ने मलाई लाग्छ। उनले मालिकको कुष्ठरोग निको पारिदिनुहुन्थ्यो।”
अन्वेषण गर्नुहोस् २ राजा 5:3
होम
बाइबल
योजनाहरू
भिडियोहरू