यसकारण परमप्रभु आफैं भन्नुहुन्छ,
“तिमीहरूले तिनीहरूलाई छोडिदेओ
र तिनीहरूबाट छुट्टिएर बस।
सबै अशुद्ध थोक नछोओ।
त्यसो भए तिमीहरूलाई म आफ्नो बनाउनेछु,”
“र म तिमीहरूका पिता हुनेछु,
तिमीहरू मेरा छोरा-छोरी हुनेछौ।
यही नै सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।”