1
२ इतिहास 7:14
सरल नेपाली पवित्र बाइबल
त्यस बेला मेरा प्रजाले मलाई प्रार्थना गरे र पश्चात्ताप गरेर आफूले गरेका दुष्कर्महरू त्यागे भने म स्वर्गमा तिनीहरूको बिन्ती सुन्नेछु, पाप क्षमा गर्नेछु र फेरि तिनीहरूको देशको फलिफाप गराउनेछु।
तुलना
अन्वेषण गर्नुहोस् २ इतिहास 7:14
2
२ इतिहास 7:15
म यस मन्दिरको रखवाली गर्नेछु र यहाँ चढाइएका सबै प्रार्थनाहरू सुन्न तयार रहनेछु
अन्वेषण गर्नुहोस् २ इतिहास 7:15
3
२ इतिहास 7:16
किनभने मैले यस मन्दिरलाई रोजेको छु र सदासर्वदा मेरो आराधना गरिने स्थान भनी पवित्र गरेको छु। म यसको रखवाली गर्नेछु र सदासर्वदा यसको रक्षा गर्नेछु।
अन्वेषण गर्नुहोस् २ इतिहास 7:16
4
२ इतिहास 7:13
जहिले-जहिले म वर्षा बन्द गर्छु वा अन्नका बाली नाश गर्न सलहहरू पठाउँछु वा मेरा प्रजामाथि महामारी पठाउँछु
अन्वेषण गर्नुहोस् २ इतिहास 7:13
5
२ इतिहास 7:12
त्यसपछि एक रात परमप्रभुले तिनलाई दर्शन दिनुभयो र भन्नुभयो, “मैले तेरो प्रार्थना सुनें। यो मन्दिर मलाई बलि चढाउने स्थान हो भनी म स्वीकार गर्छु।
अन्वेषण गर्नुहोस् २ इतिहास 7:12
होम
बाइबल
योजनाहरू
भिडियोहरू