1
१ इतिहास 16:11
सरल नेपाली पवित्र बाइबल
सहायताको निम्ति परमप्रभुकहाँ जाओ, उहाँको निरन्तर आराधना गर।
तुलना
अन्वेषण गर्नुहोस् १ इतिहास 16:11
2
१ इतिहास 16:34
परमप्रभुलाई धन्यवाद देओ किनभने उहाँ भलो हुनुहुन्छ; उहाँको प्रेम अनन्त छ।
अन्वेषण गर्नुहोस् १ इतिहास 16:34
3
१ इतिहास 16:8
परमप्रभुलाई धन्यवाद देओ, उहाँको महान्ता घोषणा गर; जाति-जातिलाई उहाँका कार्यहरूको वर्णन गर।
अन्वेषण गर्नुहोस् १ इतिहास 16:8
4
१ इतिहास 16:10
हामी उहाँकै हौं र आनन्दित होऔं; उहाँलाई पुज्नेहरू सबै रमाऊन्!
अन्वेषण गर्नुहोस् १ इतिहास 16:10
5
१ इतिहास 16:12-13
तिनीहरू, जो परमेश्वरका सेवक याकूब अथवा उहाँले छान्नुभएको इस्राएलका सन्तान हौ, परमेश्वरले गर्नुभएको आश्चर्यकाम र उहाँले दिनुभएको न्यायको फैसला याद गर।
अन्वेषण गर्नुहोस् १ इतिहास 16:12-13
6
१ इतिहास 16:9
परमप्रभुको प्रशंसा गाओ; उहाँले गर्नुभएको उदेकका कामहरूबारे भन।
अन्वेषण गर्नुहोस् १ इतिहास 16:9
7
१ इतिहास 16:25
परमप्रभु महान् हुनुहुन्छ र उहाँको प्रशंसा हुनुपर्छ; सबै देवी-देवताको भन्दा उहाँको आदर उच्च हुनुपर्छ।
अन्वेषण गर्नुहोस् १ इतिहास 16:25
8
१ इतिहास 16:29
परमप्रभुको महिमापूर्ण नामको प्रशंसा गर; भेटी लिएर उहाँको मन्दिरमा आओ। उहाँले आफ्ना पवित्रतामा दर्शन दिनुहुँदा, परमप्रभुको अघि घोप्टो परेर दण्डवत् गर।
अन्वेषण गर्नुहोस् १ इतिहास 16:29
9
१ इतिहास 16:27
महिमा र गौरव उहाँका चारैपट्टि छन्, शक्ति र आनन्दले उहाँको मन्दिर भरिएको छ।
अन्वेषण गर्नुहोस् १ इतिहास 16:27
10
१ इतिहास 16:23
हे संसारका सारा मानिस हो, परमप्रभुको स्तुति गाओ! उहाँले हामीलाई बचाउनुभएको छ भनी दिनहुँ यो शुभखबर घोषणा गर।
अन्वेषण गर्नुहोस् १ इतिहास 16:23
11
१ इतिहास 16:24
उहाँको महिमा देश-देशलाई र उहाँको प्रतापी कामहरू सारा जाति-जातिलाई घोषणा गर!
अन्वेषण गर्नुहोस् १ इतिहास 16:24
12
१ इतिहास 16:22
“मैले चुनेका सेवकहरूलाई हानि नगर; मेरा अगमवक्ताहरूलाई नछोओ।”
अन्वेषण गर्नुहोस् १ इतिहास 16:22
13
१ इतिहास 16:26
अरू सारा जातिहरूका देवी-देवताहरू मूर्ति मात्र हुन्, तर परमप्रभुले स्वर्ग सृष्टि गर्नुभयो।
अन्वेषण गर्नुहोस् १ इतिहास 16:26
14
१ इतिहास 16:15
परमेश्वरको करार कहिल्यै नभुल– उहाँले आफ्नो करार सदाकालको निम्ति ठहर्याउनुभयो।
अन्वेषण गर्नुहोस् १ इतिहास 16:15
15
१ इतिहास 16:31
पृथ्वी र आकाशले आनन्द मनाओस्! परमप्रभु नै राजा हुनुहुन्छ भनी जाति-जातिलाई भन।
अन्वेषण गर्नुहोस् १ इतिहास 16:31
16
१ इतिहास 16:36
परमप्रभु, इस्राएलका परमेश्वरको प्रशंसा गर! अहिले अनि सदासर्वदा उहाँको प्रशंसा गर! त्यसपछि सबै मानिसहरूले “आमेन,” भने र परमप्रभुको प्रशंसा गरे।
अन्वेषण गर्नुहोस् १ इतिहास 16:36
17
१ इतिहास 16:28
हे सारा पृथ्वीका मानिस हो, परमप्रभुको प्रशंसा गर; उहाँका महिमा र शक्तिको प्रशंसा गर।
अन्वेषण गर्नुहोस् १ इतिहास 16:28
होम
बाइबल
योजनाहरू
भिडियोहरू