1
भजनसंग्रह 86:11
नेपाली नयाँ संशोधित संस्करण
हे परमप्रभु, मलाई तपाईंका मार्गको शिक्षा दिनुहोस्, र म तपाईंको सत्यतामा हिँड्नेछु। मलाई एकाग्र हृदय दिनुहोस्, र म तपाईंका नाउँको भय मानूँ।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 86:11
2
भजनसंग्रह 86:5
हे परमप्रभु, तपाईं भला र क्षमाशील हुनुहुन्छ, र तपाईंलाई पुकारा गर्नेहरू सबैलाई तपाईंको प्रेम प्रशस्त रहन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 86:5
3
भजनसंग्रह 86:15
तर हे परमप्रभु, तपाईं कृपालु र अनुग्रही परमेश्वर हुनुहुन्छ, क्रोध गर्नमा ढिला, प्रेम र विश्वस्ततामा प्रशस्त हुनुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 86:15
4
भजनसंग्रह 86:12
हे परमप्रभु मेरा परमेश्वर, मेरो सम्पूर्ण हृदयले म तपाईंको प्रशंसा गर्नेछु, र म सदासर्वदा तपाईंका नाउँको महिमा गर्नेछु।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 86:12
5
भजनसंग्रह 86:7
मेरो सङ्कष्टको दिनमा म तपाईंलाई पुकारा गर्छु, किनकि तपाईंले उत्तर दिनुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 86:7
होम
बाइबल
योजनाहरू
भिडियोहरू