1
भजनसंग्रह 83:18
नेपाली नयाँ संशोधित संस्करण
तिनीहरूले जानून्, कि तपाईं जसको नाउँ परमप्रभु हो, तपाईं मात्र सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 83:18
2
भजनसंग्रह 83:1
हे परमेश्वर! तपाईं मौन नरहनुहोस्, चूप नबस्नुहोस्, निष्क्रिय नहुनुहोस्, हे परमेश्वर!
अन्वेषण गर्नुहोस् भजनसंग्रह 83:1
3
भजनसंग्रह 83:16
तिनीहरूका अनुहार लाजले छोपिदिनुहोस्, र हे परमप्रभु, मानिसहरूले तपाईंका नाउँको खोजी गरून्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 83:16
होम
बाइबल
योजनाहरू
भिडियोहरू