1
भजनसंग्रह 7:17
नेपाली नयाँ संशोधित संस्करण
परमप्रभुका धार्मिकताको कारण म उहाँमा धन्यवाद चढ़ाउनेछु, र सर्वोच्च परमप्रभुको स्तुति म गाउनेछु।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 7:17
2
भजनसंग्रह 7:10
मेरो ढाल सर्वोच्च परमेश्वर हुनुहुन्छ, जसले सोझो हृदय भएका मानिसहरूलाई बचाउनुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 7:10
3
भजनसंग्रह 7:11
परमेश्वर निष्पक्ष न्यायाधीश हुनुहुन्छ, जुन परमेश्वरले प्रतिदिन आफ्नो क्रोध व्यक्त गर्नुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 7:11
4
भजनसंग्रह 7:9
हे धार्मिक परमेश्वर, जसले मन र हृदयको जाँच गर्नुहुन्छ, दुष्टहरूको उपद्रव समाप्त गर्नुहोस्, तर धर्मीहरूलाई स्थिर गराउनुहोस्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 7:9
5
भजनसंग्रह 7:1
हे परमप्रभु मेरा परमेश्वर, तपाईंमा नै म शरण पर्छु। मेरो खेदो गर्नेहरू सबैबाट मलाई बचाउनुहोस् र छुटाउनुहोस्
अन्वेषण गर्नुहोस् भजनसंग्रह 7:1
होम
बाइबल
योजनाहरू
भिडियोहरू