1
भजनसंग्रह 4:8
नेपाली नयाँ संशोधित संस्करण
शान्तिमा म पल्टिनेछु र निदाउनेछु, किनकि हे परमप्रभु, तपाईंले मात्र मलाई सुरक्षित राख्नुहुन्छ।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 4:8
2
भजनसंग्रह 4:4
रीसमा पर्दा पाप नगर। ओछ्यानमा सुत्दा आ-आफ्नो हृदयभित्र तलाश गर र शान्त रहो। सेला
अन्वेषण गर्नुहोस् भजनसंग्रह 4:4
3
भजनसंग्रह 4:1
हे धार्मिक परमेश्वर, मेरा रक्षक! मैले पुकार गर्दा मलाई जवाफ दिनुहोस्! सङ्कष्टमा पर्दा मलाई आश्रय दिनुहोस्। ममाथि अनुग्रह गर्नुहोस्, र मेरो प्रार्थना सुन्नुहोस्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 4:1
होम
बाइबल
योजनाहरू
भिडियोहरू