1
भजनसंग्रह 34:18
नेपाली नयाँ संशोधित संस्करण
चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्छ, र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 34:18
2
भजनसंग्रह 34:4
मैले परमप्रभुलाई खोजें, र उहाँले मलाई जवाफ दिनुभयो, मलाई मेरा सबै डरहरूबाट छुटकारा दिनुभयो।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 34:4
3
भजनसंग्रह 34:19
धार्मिक मानिसलाई धेरै विपत्ति आइलाग्छन्, तर परमप्रभुले त्यसलाई ती सबैबाट उद्धार दिनुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 34:19
4
भजनसंग्रह 34:8
परमप्रभुलाई पारख गरेर हेर, कि उहाँ कति भला हुनुहुन्छ। उहाँमा शरण लिने मानिस धन्यको हो।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 34:8
5
भजनसंग्रह 34:5
उहाँलाई हेर्नेहरू उज्ज्वल हुन्छन्, र तिनीहरूका शिर शर्मले कहिल्यै झुक्नेछैनन्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 34:5
6
भजनसंग्रह 34:17
जब धार्मिक जनहरूले पुकारा गर्छन्, तब परमप्रभुले सुन्नुहुन्छ, र तिनीहरूका सबै सङ्कष्टबाट तिनीहरूलाई उद्धार दिनुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 34:17
7
भजनसंग्रह 34:7
परमेश्वरको भय मान्नेहरूका चारैतिर परमप्रभुका स्वर्गदूतले सुरक्षाको घेरा लाउँछन्, र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 34:7
8
भजनसंग्रह 34:14
खराबीबाट फर्केर असल गर, शान्ति खोज, र त्यसकै पछि लाग।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 34:14
9
भजनसंग्रह 34:13
आफ्नो जिब्रोलाई खराबीबाट र आफ्ना ओठलाई झूट बोल्नबाट अलग्ग राख।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 34:13
10
भजनसंग्रह 34:15
परमप्रभुको नजर धर्मात्माहरूमाथि रहन्छ, र उहाँले तिनीहरूको पुकारा सुन्नुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 34:15
11
भजनसंग्रह 34:3
मसँगसँगै परमप्रभुको महिमा गर, र हामी एकसाथ उहाँको नाउँ उच्च पारौं!
अन्वेषण गर्नुहोस् भजनसंग्रह 34:3
होम
बाइबल
योजनाहरू
भिडियोहरू