1
भजनसंग्रह 145:18
नेपाली नयाँ संशोधित संस्करण
परमप्रभुलाई पुकारा गर्नेहरू सबैका नजिक उहाँ हुनुहुन्छ, सबैका नजिक ज-जसले उहाँलाई सत्यतामा पुकार्दछन्।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 145:18
2
भजनसंग्रह 145:8
परमप्रभु अनुग्रही र टिठालु हुनुहुन्छ, क्रोध गर्नमा ढिलो र अति करुणामय हुनुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 145:8
3
भजनसंग्रह 145:9
परमप्रभु सबैमाथि भलो हुनुहुन्छ। र आफ्नो समस्त सृष्टिमाथि दया राख्नुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 145:9
4
भजनसंग्रह 145:3
परमप्रभु महान् हुनुहुन्छ र प्रशंसाको अति योग्य, र उहाँको महानता अगम छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 145:3
5
भजनसंग्रह 145:13
तपाईंको राज्य अनन्तको राज्य हो, र तपाईंका प्रभुत्व पुस्तौँ-पुस्तौँसम्म रहिरहनेछ। परमप्रभु आफ्ना सबै प्रतिज्ञाहरूमा विश्वसनीय हुनुहुन्छ, र आफूले रचेका सबै थोकप्रति कृपामय हुनुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 145:13
होम
बाइबल
योजनाहरू
भिडियोहरू