1
भजनसंग्रह 116:1-2
नेपाली नयाँ संशोधित संस्करण
परमप्रभुलाई म प्रेम गर्दछु, किनभने उहाँले मेरो आवाज सुन्नुभयो, करुणाको निम्ति मेरो पुकार सुन्नुभयो। उहाँले आफ्नो कान मतिर फर्काउनुभयो, यसकारण म बाँचुञ्जेल उहाँको पुकार गर्नेछु।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 116:1-2
2
भजनसंग्रह 116:5
परमप्रभु अनुग्रहकारी र धर्मी हुनुहुन्छ, हाम्रा परमेश्वर करुणाले पूर्ण हुनुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 116:5
3
भजनसंग्रह 116:15
परमप्रभुका पवित्रजनहरूको मृत्यु उहाँको दृष्टिमा अनमोल छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 116:15
4
भजनसंग्रह 116:8-9
किनभने हे परमप्रभु, तपाईंले मेरो प्राणलाई मृत्युबाट छुटकारा दिनुभएको छ, मेरा आँखालाई आँसु झार्नबाट, र मेरा खुट्टालाई ठेस लाग्नबाट बचाउनुभएको छ, कि जीवितहरूको देशमा म परमप्रभुको सामुन्ने हिँड्डुल गर्न सकूँ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 116:8-9
होम
बाइबल
योजनाहरू
भिडियोहरू