1
भजनसंग्रह 105:1
नेपाली नयाँ संशोधित संस्करण
परमप्रभुलाई धन्यवाद चढ़ाओ, उहाँका नाउँको पुकार गर, जातिहरूका बीचमा उहाँले गर्नुभएका कार्यहरू प्रचार गर।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 105:1
2
भजनसंग्रह 105:4
परमप्रभु र उहाँका शक्तिको खोजी गर, उहाँको दर्शन निरन्तर खोज।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 105:4
3
भजनसंग्रह 105:3
उहाँको पवित्र नाउँमा तिमीहरू गौरव गर, परमप्रभुलाई खोज्नेहरूका हृदय आनन्दित होऊन्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 105:3
4
भजनसंग्रह 105:2
उहाँको निम्ति गाओ, उहाँको निम्ति प्रशंसाको भजन गाओ, उहाँका सबै आश्चर्यकर्महरूको बयान गर।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 105:2
होम
बाइबल
योजनाहरू
भिडियोहरू