1
हितोपदेश 7:2-3
नेपाली नयाँ संशोधित संस्करण
मेरा आज्ञाहरू पालन गर्, र तँ जीवित रहनेछस्, मेरा अर्तीहरू तेरो आँखाको नानीजस्तै जोगाइराख्। तिनलाई तेरा औँलामा औँठीझैँ लगाइराख्। हृदयको पाटीमा ती लेखिराख्।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेश 7:2-3
2
हितोपदेश 7:1
हे मेरो छोरो, मेरा वचनहरू पालन गर्, र मेरा आज्ञाहरू तँभित्र संचय गरिराख्।
अन्वेषण गर्नुहोस् हितोपदेश 7:1
3
हितोपदेश 7:5
तब तिनले तँलाई वेश्याबाट, र स्वेच्छाचारी पत्नीको मोहित गराउने कुरादेखि जोगाइराख्नेछन्।
अन्वेषण गर्नुहोस् हितोपदेश 7:5
होम
बाइबल
योजनाहरू
भिडियोहरू