1
हितोपदेश 31:30
नेपाली नयाँ संशोधित संस्करण
सौन्दर्य भ्रमात्मक हुन्छ, र सुन्दरता उड़िजाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्रीको नै प्रशंसा गरिनुपर्छ।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेश 31:30
2
हितोपदेश 31:25-26
तिनी सामर्थ्य र प्रतिष्ठाले सुशोभित हुन्छिन्, र आउने दिनहरूका बारेमा तिनी हाँस्न सक्छिन्। तिनी बुद्धिसँग बोल्छिन्, र तिनको जिब्रोमा विश्वास योग्य उपदेश हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 31:25-26
3
हितोपदेश 31:20
तिनले गरीबहरूलाई आफ्नो मुट्ठी खोल्छिन्, र आफ्नो हात दीन-हीनहरूका लागि बढ़ाउँछिन्।
अन्वेषण गर्नुहोस् हितोपदेश 31:20
4
हितोपदेश 31:10
उच्च चरित्र भएकी पत्नी कसले पाउन सक्छ? तिनी मानिकभन्दा पनि अति नै बढ़ी मूल्यकी हुन्छिन्।
अन्वेषण गर्नुहोस् हितोपदेश 31:10
5
हितोपदेश 31:31
तिनले कमाएको इनाम तिनैलाई दिनू, र तिनका कामले सहरको मूल ढोकामा नै तिनलाई प्रशंसा ल्याऊन्।
अन्वेषण गर्नुहोस् हितोपदेश 31:31
6
हितोपदेश 31:28
तिनका छोरा-छोरीहरू खड़ा भएर तिनलाई धन्य भन्छन्, तिनका पतिले पनि यसो भनेर तिनको प्रशंसा गर्छन्
अन्वेषण गर्नुहोस् हितोपदेश 31:28
होम
बाइबल
योजनाहरू
भिडियोहरू