1
हितोपदेश 28:13
नेपाली नयाँ संशोधित संस्करण
आफ्ना पापहरू लुकाउनेको उन्नति हुँदैन, तर जसले ती स्वीकार गर्छ र त्याग्छ, त्यसले कृपा पाउँछ।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेश 28:13
2
हितोपदेश 28:26
आफैमा भरोसा राख्ने व्यक्ति मूर्ख हो, तर बुद्धिमा हिँड्ने सुरक्षित रहन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 28:26
3
हितोपदेश 28:1
कसैले नलखेटे पनि दुष्ट मानिस भाग्छ, तर धर्मीचाहिँ सिंहजस्तै आँटिला हुन्छन्।
अन्वेषण गर्नुहोस् हितोपदेश 28:1
4
हितोपदेश 28:14
परमप्रभुसँग सधैँ डराउने मानिस धन्यको हो, तर आफ्नो हृदय कठोर पार्ने मानिस सङ्कष्टमा पर्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 28:14
5
हितोपदेश 28:27
जसले गरीबलाई दिन्छ, उसलाई कुनै अभाव हुनेछैन, तर जसले तिनीहरूप्रति आँखा चिम्लन्छ, त्यसले धेरै श्राप पाउनेछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 28:27
6
हितोपदेश 28:23
फुर्क्याउने जिब्रो भएकोले भन्दा हप्काउने मानिसले नै आखिरमा धेरै निगाहा प्राप्त गर्नेछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 28:23
होम
बाइबल
योजनाहरू
भिडियोहरू