1
हितोपदेश 17:17
नेपाली नयाँ संशोधित संस्करण
एक मित्रले सधैँ प्रेम गर्छ, दाजुभाइचाहिँ दु:खको बेलाको लागि जन्मेको हुन्छ।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेश 17:17
2
हितोपदेश 17:22
प्रसन्न हृदय असल औषधी हो, तर पेलिएको आत्माले हड्डीहरू सुकाउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 17:22
3
हितोपदेश 17:9
चित्त दुखाइलाई ढाकछोप गर्नेले प्रेम बढ़ाउँछ, तर कुरा दोहोर्याउने जोसुकैले पनि घनिष्ठ मित्रहरूमा फाटो ल्याउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 17:9
4
हितोपदेश 17:27
ज्ञानी मानिसले संयमसित शब्दहरू प्रयोग गर्छ, र समझशक्ति भएको मानिस ठन्डा मिजासको हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 17:27
5
हितोपदेश 17:28
चूप लागिबस्ने मूर्ख पनि बुद्धिमान् ठानिन्छ, र आफ्नो जिब्रोलाई लगाम लगायो भने त्यो विवेकी मानिन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 17:28
6
हितोपदेश 17:1
शान्ति र मौनसाथ निस्तो गाँस खानु कलहले भरिएको घरमा भोज गर्नुभन्दा बेस हो।
अन्वेषण गर्नुहोस् हितोपदेश 17:1
7
हितोपदेश 17:14
कलह सुरु हुनु बाँध भत्किनुजस्तो हो, त्यसैले वाद-विवाद चर्किनुभन्दा अघि नै त्यसलाई बन्द गर।
अन्वेषण गर्नुहोस् हितोपदेश 17:14
8
हितोपदेश 17:15
दोषीलाई निर्दोष ठहराउने र निर्दोषलाई दोषी ठहराउने— ती दुवैलाई परमप्रभु घृणा गर्नुहुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 17:15
होम
बाइबल
योजनाहरू
भिडियोहरू