1
हितोपदेश 14:12
नेपाली नयाँ संशोधित संस्करण
कुनै बाटो मानिसको नजरमा ठीक देखिएला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेश 14:12
2
हितोपदेश 14:30
शान्त हृदयले शरीरलाई जीवन दिन्छ, तर डाहले हड्डी मकाउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 14:30
3
हितोपदेश 14:29
धैर्यवान् मानिसको समझशक्ति अपार हुन्छ, तर गरम मिजासको मानिसले आफ्नो मूर्खता प्रदर्शन गर्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 14:29
4
हितोपदेश 14:1
बुद्धिमान् स्त्रीले आफ्नो घर निर्माण गर्छे, तर निर्बुद्धि स्त्रीले आफ्नै हातले आफ्नो घर भत्काउँछे।
अन्वेषण गर्नुहोस् हितोपदेश 14:1
5
हितोपदेश 14:26
जसले परमप्रभुको भय मान्छ, त्यसको सुरक्षित किल्ला हुन्छ, र त्यसका छोराछोरीका निम्ति यो एक शरणस्थान हुनेछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 14:26
6
हितोपदेश 14:27
परमप्रभुको भय जीवनको मूल हो, जसद्वारा मानिस मृत्युको पासोहरूबाट उम्कन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 14:27
7
हितोपदेश 14:16
बुद्धिमान् मानिसले परमप्रभुको भय राख्छ र खराबीदेखि टाढ़ै रहन्छ, तर मूर्खचाहिँ गरम मिजासको र असावधानी हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 14:16
होम
बाइबल
योजनाहरू
भिडियोहरू